Skip to main contentSkip to footer

Bokagiri part 7: Bokagiri Overloaded again

Rupak Nepali
Share:
Bokagiri part 7: Bokagiri Overloaded again

मेरो बोकागिरीको कथा, नेपालले किनेको चाइनिज जाहाज जस्तै भो, जाहाज ग्राउनडेड गर्ने कि उडाउने भा जस्तै मेरो बोकागिरीलाई पनि अगाडी लाने कि नलाने भन्ने कुरामा दुबिदा उत्पन्न भाको अवश्था, बिषय नै गलत भाको जस्तो लाग्यो ।।।

तर केहि छैन् जय बोकागिरी भन्दै meetup.com मा event haru khojna thalee.
Volleyball khelney thau bhatee Monday, Wednesday ra Saturday khelda raichan, ma basne thau vanda 25 min tada. Volleyball khelney ta neu matra thiyoo last ma teai ta ho ne bokagiri ko soch.
Monday को काम सकि लागे Volleyball खेल्न, धन्न खेर गएन मेरो मिहिनेत दुई जान प्वाँट टिममा सक्किगो नि।।

बच्चै देखिको lifter लिए मेरो पोजिसन र आफ्नो प्रतिभा प्रस्फुटन गर्न थाले।। Lift गर्यो अनि मोरी उफ्रिउफ्रि सट हान्थी मेरो पापी आखाँ कता कता पुग्थ्यो कता कता उफ।। अज सट हानेसी हात जुदाइ आंक्माल नै गरेसी सक्कि गो नि उफ।। कुनै ठुलो कुरा त थिएन तर पनि किन हो किन अर्कै तरंग महसुस भाको स्थिति।। एउटा खेल सकियो अनि मैेले नि गफ चुट्न थाले। एउटै कुरा तिन पल्ट भन्नु परे पनि म पछि हटिन, लामो कुरा भो, अनि अर्को गेम अनि गफ, ,अनि अर्को गेम अनि गफ, अनि घर, घर फर्किदा देखि नै के के सोच आयो आयो नि, Tuesday samma ma euta मायालु पत्र नै लेख्ने सोचमा पुगे र लेखे पनि। अनि wednesday लागे खेल मैदान तिर, पहिलो खेल सकियो, गफ भो, दोस्रो खेल भो गफ भो, तेस्रोमा त दिने अठोट गरे, तेस्रो खेल सकियो, अनि गफ हुदै थियो, एक्कासी उमेर सोध्न पुगे, मोरीले नि जवाफ दि १८ भनि।। अनि अाफैलाई कता कता के नमिलेको नमिलेको जस्तो लाग्यो, मोरीको भख्खर लाउ लाउ खाउ खाउ उमेर रैछ तै पनि यो मेरो आखाँ बच्चै देखि कमजोर यसमा पनि धोखा खाको महसुस भो अनि मेरो मायालु पत्र काचाककुचुक पारिदे अनि उहि निरास मुद्रामा फर्के बास स्थिन तिर।।

Thursday sakiyo, Friday sakiyo, Saturday aiyoo abba yo tali bokagiri na garee afnu health ko lagi vaiyee ne खेल्ने सोचले लागे खेल मैदानमा, अाज मोरीलाइ कतै देखिन, मतलबको कुरा त थिएन तर पनि मन न हो कौतुहल समालन गारो अनि मन थाम्नै नसकि मोरीको साथिलाई सोधे।। Where is Elsa Today? भनि।
उत्तर: She eloped with 29 years old guy . Do you believe that ? rey
थक थक मानि, अनि मैले काचाककुचुक पारि फालेको मायालु पत्र खोज्न थाले। अरु कुनै दिन काम लाग्ला भनि 🙂 अनि “Mere sapnon ki rani kab aayegi tu Aayi rut mastaani kab aayegi tu” कसैले नसुने पनि आफै गुनगुनाउदै घर फर्के ।।।

Bokagiri Overloaded again.

आनन्ददायी सप्ताहन्त

Comments

Join the conversation and share your thoughts

Leave a Comment

Your comment will be reviewed before publishing.

Be the first to comment on this post!

Innovation

Let's Make Something Amazing Together

We always provide our best creative ideas at the highest level. Tell us about your project and we will make it work.

InnovateBringing innovative solutions to complex problems
AutomateStreamlining processes through automation
DominateLeading the market with exceptional results
Build Smarter and Launch FasterEfficient development for rapid deployment